२२ फागुन, काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उज्यालाे पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । उनी रास्वपाका राजुनाथ पाण्डेसँग साढे सात हजार भन्दा बढी मतान्तरले पराजित भएका हुन् ।
काठमाडाैंकाे क्षेत्र नं. ३ मा उम्मेद्वार बनेका घिसिङले ११,१७१ मत ल्याउँदा पाण्डेले १८,७५७ ल्याएर जित हासिल गरे । शुरूमा घिसिङले अग्रता लिएपनि अन्तिममा पाण्डेले बाजि मारे ।
घिसिङ मुलुकमा लाेड सेडिङ अन्त्य गर्ने पात्र हुन् भने पाण्डे काठमाडाैं महानगरका निवर्तमान महानगर प्रहरी प्रमुख हुन् । घिसिङका पार्टी देशभर १६५ मध्ये एक स्थानमा मात्र अगाडि छन् । याे क्षेत्रमा कांग्रेस तेस्राे र एमालेका उम्मेद्वार चाैथाे भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline