मतगणनाकाे पछिल्लाे अपडेटः रास्वपाले लियाे ४२ ठाउँमा अग्रता

मतगणनाकाे पछिल्लाे अपडेटः रास्वपाले लियाे ४२ ठाउँमा अग्रता

  • शुक्रबार, फाल्गुन २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

२२ फागुन, काठमाडाैं । हिजाे सम्पन्न प्रतिनिधिसभा सदस्यकाे निर्वाचनकाे मत मतगणना अधिकांश क्षेत्रमा शुरू भइसकेकाे छ ।

अहिलेसम्मका जारी गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४२ स्थानमा अग्रता लिएकाे छ । त्यसपछि नेपाली कांग्रेस ५, नेकपा (एमाले) ५ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) २ स्थानमा अगाडि छन् ।

शहर, तराई क्षेत्रका मत गणना शुरू भएपनि पहाडी जिल्लामा भने आज अपरान्ह पछाडि मात्र शुरू हुने देखिएकाे छ । त्यहाँ शुरू भएपछि मात्र रास्वपाकाे अग्रता कायम रहन्छ कि खस्किन्छ भन्ने अवस्था हुने विश्लेषण गरिएकाे छ ।

अहिलेसम्म रास्वपाका शीर्षस्थ नेताहरूले अग्रता लिइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ