ताजा अपडेट: अहिलेसम्म रास्वपाले लियो १० ठाउँमा अग्रता

ताजा अपडेट: अहिलेसम्म रास्वपाले लियो १० ठाउँमा अग्रता

  • शुक्रबार, फाल्गुन २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं । प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । काठमाडौंसहितका क्षेत्रमा रास्वापाका उम्मेदवाहरुले अग्रता लिएका हुन् । निर्वाचन आयोगका अनुसार १ स्थानमा उज्यालो नेपाल पार्टी र २ स्थानमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेले चितवन-२ र बाँके-२ मा अग्रता लिएको छ भने उनेपाले काठमाडौं ३ मा अग्रता लिएको छ ।

रास्वापाको १० क्षेत्रमा अग्रता

रञ्जु दर्शना, (काठमाडौं-१) ३,१२९

सुनिल केसी, (काठमाडौं-२) ४२४

पुकार बम, (काठमाडौं-४) ८३५

सस्मित पोखरेल, (काठमाडौं-५) १,४८१

गणेश पराजुली, (काठमाडौं-७) १,४८१

विराजभक्त श्रेष्ठ (काठमाडौं-८) ३,२९०

प्रदिप विष्ट, (काठमाडौं-१०) २,५५१

रुकेश रन्जित, (भक्तपुर-१) ८८८

दिपक बोहरा, (कञ्चनपुर-२) ६३२

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ