काठमाडौं-१० मा रास्वपाका प्रदीप विष्टको अग्रता

काठमाडौं-१० मा रास्वपाका प्रदीप विष्टको अग्रता

  • शुक्रबार, फाल्गुन २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

फाल्गुन २२,काठमाडौँ । काठमाडौं-१० मा रास्वपाका उम्मेदवार प्रदीप विष्टले अग्रता लिएका छन् । निर्वाचन कार्यालयका अनुसार रास्वपाका प्रदीप विष्टले १ हजार २ सय ४६ मत प्राप्त गरेका छन् ।

यस्तै, कांग्रेसका हिमाल कार्कीले २ सय ४७, उज्यालो नेपाल पार्टीका राकेश न्याैपानेले ७४ र नेकपाका रुपा महर्जनले १६८ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ