फाल्गुन २२, काठमाडौँ । काठमाडौं -२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल केसी अग्रस्थानमा रहेका छन् भने नेकपा (एमाले) का उम्मेदवार मणिराम फुयाल दोस्रो स्थानमा रहेका छन् ।
प्रारम्भिक मत परिणाम अनुसार रास्वपाका केसीले ४२४ मत, एमालेका फुयालले २३६ मत, नेपाली कांग्रसका कबिर शर्माले १८९ मत र राप्रपाकी कुन्तीदेवी पोखरेलले ५७ मत पाएकी हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline