आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

  • बिहिबार, फाल्गुन २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ, २१ फागुनः आठ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको छ ।

हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । “रसुवा, दोलखा, पूर्वी रूकुम, बाजुरा, बझाङ र हुम्लाको मतपेटिका ढुवानी गरिएको छ, अन्य जिल्लाको मतपेटिका शुक्रबार दिउँसोसम्म ढुवानी गछौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ