राैतहट क्षेत्र नं. ३ काे सिमरी केन्द्रमा मतदान सकियाे

राैतहट क्षेत्र नं. ३ काे सिमरी केन्द्रमा मतदान सकियाे

  • बिहिबार, फाल्गुन २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

२१ फागुन, काठमाडाैं । प्रतिनिधिसभा सदस्य चयनका आज भइरहेका मध्ये केही ठाउँमा मतदान सकिएकाे छ । राैतहट क्षेत्र नं. ३ काे गुजरा नपा-३ स्थित सिमरी केन्द्रमा मतदान सकिएकाे छ ।

कुल ८ सय १८ मतदाता रहेकाे यस केन्द्रमा २ बजे नै मतदान सकिएकाे हाे । मतदान शुरू बिहान साढे ७ बजे भएकाे थियाे ।
साढे पाँच सय मत खसेकाे दाबी गरिएकाे छ । थुप्रै मतदाता दृशबाहिर रहेकाले मत कम खसेकाे बताइन्छ ।

नियमअनुसार ५ बजेसम्म बुथ राख्नै भएकाले कर्मचारीहरू मतदानस्थलमा छन् । यश केन्द्रमा जनपथ, सशस्त्र प्रहरी र नेपाली सेना खटिएकाे छ । केन्द्र जंगलले घेरिएकाे स्थानमा पर्छ ।

याे क्षेत्रमा आजपका प्रभु साह, रास्वपाका धिरज पटेल, नेपाली कांग्रेस, एमाले, नेकपा र जसपाबीच प्रतिस्पर्धामा छन्ने ।

ण

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ