२१ फागुन, काठमाडाैं । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान शुरू भइसकेकाे छ । अहिलेसम्म मतदान सुचारू रहेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।
प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेकाे छ । मतपत्र राताे र कालाे गरी दुई प्रकारका छन् । राताे चित्र प्रत्यक्ष र कालाे समानुपातिकका लागि छुट्याइएकाे छ ।
प्रस्तुत तस्बिर राैतहटकाे क्षेत्र नं. ३ अन्तर्गत गुजरा नगरपालिका-३ सिमरीस्थित मतदान केन्द्रकाे हाे । यहाँ मतदान सुचारू रहेकाे हाम्रा संवाददाताले जनाएका छन् ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline