सप्तरीमा हर्षोल्लासका साथ शान्तिपूर्ण रुपमा मतदान सुरु

सप्तरीमा हर्षोल्लासका साथ शान्तिपूर्ण रुपमा मतदान सुरु

  • बिहिबार, फाल्गुन २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 988
    SHARES

राजविराज (सप्तरी), २१ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जिल्लामा शान्तिपूर्ण एवं हर्षोल्लास साथ मतदान सुरु भएको छ ।

मतदानका लागि महिला, पुरुष, युवायुवती, वृद्धवृद्धा लामबद्ध भएका छन् । मतदान केन्द्र र मतदाताको सुरक्षाको लागि तिन तहमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

चार वटा निर्वाचन क्षेत्र भएको यो जिल्लामा स्थायी २९६ र अस्थायी दुई गरी २९८ मतदानस्थल निर्धारण गरिएको छ । जिल्लामा कूल चार लाख ४६ हजार दुई जना मतदाता कायम छन् भने १०२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ