मधेशको चार जिल्लामा आज काँग्रेसको चुनावी सभा, गगनले संवोधन गर्ने

मधेशको चार जिल्लामा आज काँग्रेसको चुनावी सभा, गगनले संवोधन गर्ने

  • शनिबार, फाल्गुन १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

नेपाली कांग्रेसले शनिबार मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ। सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसले आज चुनावी सभा गर्न लागेको हो।
चार वटै जिल्लामा हुने सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्।

सभापति थापा सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्ज पुग्नेछन्।

त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ