काँग्रेसलाई भोट नहाल्नु पर्ने कारण छैन : गगन थापा

काँग्रेसलाई भोट नहाल्नु पर्ने कारण छैन : गगन थापा

  • शुक्रबार, फाल्गुन १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

१५ फागुन, काठमाडौं । नेपाल कांग्रेसका सभापति गगन थापाले अहिले कांग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले ‘घर–रमा गएर रुखमा मतदान गरेर कांग्रेसलाई जिताउँ भनेर आग्रह गर्न पनि आव्हान गरे ।

जनताका सबै समस्याको अध्ययन गरेर देशको नेतृत्व गर्न आएको पनि उनले दाबी गरे । ‘किसानका खेतमा मल पुर्‍याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको हुँ,’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ