काठमाण्डौँ फागुण ७ । आज ७५ औँ प्रजातन्त्र दिवसका अवसरमा टुडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।
सैनिक सञ्चमा आयोजित समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।
यस अवसरमा सेनाले विभिन्न कला कौसल प्रदर्शन गरेको छ । जहानीया राणा शासनको अन्त्य गरी आजकै दिन प्रजातन्त्र स्थापना भएको थियो ।







यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline