एमाले देश कनाउने शक्ति हो : ईश्वर पोखरेल

एमाले देश कनाउने शक्ति हो : ईश्वर पोखरेल

  • बुधबार, फाल्गुन ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं–५ का उम्मेदवार ईश्वर पोखरेलले आफ्नो पार्टी देश बनाउने शक्ति भएको दाबी गरेका छन् ।

काठमाडौं टोखामा चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश बनाउने शक्ति एमाले भएको दावी गरे ।

‘एमालेले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,’ उनले भने । एमालेलाई विजयी गराउन सबै कार्यकर्ता र समर्थकलाई जनतामाझ पुगेर पार्टीका एजेण्डा राख्न अनुरोध गरेका छन् ।

जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने पोखरेलले प्रतिबद्धता जनाए । फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्रयाकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ