सिन्धुपालचोक बाह्रविसेका पूर्व नगरप्रमुख नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

सिन्धुपालचोक बाह्रविसेका पूर्व नगरप्रमुख नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

  • शुक्रबार, माघ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।

शुक्रबार काठमाडौंको जडिबुटीमा आयोजित नेकपाकव सिन्धुपाल्चोक(काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमबीच शेर्पा पार्टी प्रवेश गरेका छन्।

उनलाई नेकपाका संयोजक प्रचण्डले पार्टीमा स्वागत गरेका छन्।

शेर्पाले माघ ९ गते एमाले परित्याग गरेका थिए। उनले २०७४ मा बाह्रबिसे नगरपालिकामा एमालेबाट मेयर जितेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ