विप्लव नेतृत्वको पार्टीले आज जनसभा गर्ने

विप्लव नेतृत्वको पार्टीले आज जनसभा गर्ने

  • बिहिबार, कार्तिक २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ। बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने सो पार्टीले जनाएको छ।

त्यसका लागि मध्याह्न १२ बजे सुन्धाराबाट प्रदर्शन सुरू हुनेछ।

नेकपाबाट कर्णजीत बुढाथोक र , चिरण पुन समूहले विद्रोह गरी बुधबार माओवादी केन्द्रसहित १० वटा वाम घटकसँग एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी घोषणा गरेको छ।

विप्लवले चुनावमा सहभागी हुन कम्युनिष्ट पार्टी नेपाल नाम राखेर दल दर्ता गरीसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ