एकीकृत समाजवादीसँगको एकताको औपचारीक निर्णय गर्न माओवादी सचिवालयको बैठक बस्दै

एकीकृत समाजवादीसँगको एकताको औपचारीक निर्णय गर्न माओवादी सचिवालयको बैठक बस्दै

  • शनिबार, कार्तिक १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

कार्तिक १५ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीसँगको एकताको औपचारीक निर्णय गर्न माओवादी केन्द्रको सचिवालयको बैठक आज बस्दै छ ।

आज दिँउसो ३ बजे बस्ने सचिवालयको बैठकले एकताको प्रकृया, भावी पार्टीको नाम र कार्ययोजनाको बारेमा समेत छलफल गर्दै एकताको औपचारीक निर्णय लिन लागेको बुझिएको छ ।

प्रचण्ड र माधव नेपालबीच बृहमत सहमति भएपछि एकीकृत समाजवादीले एकताको निर्णय लिईसकेको छ । त्यस लगत्तै माओवादीले पनि निर्णय लिन लागेको हो ।

एकीकृत समाजवादीसँगै विप्लव नेकपाको एक विद्रोही समुह, महेन्द्र राय यादवको नेसपा लगायतकासँग समेत एकताको तयारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ