कार्तिक २० मा नेकपाले काठमाण्डौमा सभा गर्ने

कार्तिक २० मा नेकपाले काठमाण्डौमा सभा गर्ने

  • सोमवार, कार्तिक १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले कार्तिक २० गते काठमाण्डौँमा सभा गर्ने भएको छ । संघर्षका कार्यकम भन्दै सो पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार २० गते सभा गर्न लागिएको चन्दले फेसबुकमार्फत जानकारी दिएका छन् ।

माओवादी केन्द्रसँग एकताको संभावना टर्दै गएपछि विप्लवले एक्लै संघर्षको घोषणा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ