२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा निवासमै सांघातिक हमलाको शिकार भएका कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा जाने क्रममा देउवा सार्वजनिक भएका हुन् । बुढानीलकण्ठस्थित आन्दोलनकारीको आक्रमणमा परेका देउवा लामो समय उपचारमा रहेकाले सार्वजनिक भएका थिएनन् ।
नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline