एमाले सचिवालयको बैठक बस्दै

एमाले सचिवालयको बैठक बस्दै

  • आइतवार, अशोज २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्दैछ। शुक्रबारदेखि जारी बैठक शनिबारलाई तय गरिएको थियो। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो।

आज बस्ने बैठकमा भदौ २३ र २४ गतेको आन्दोलन, पार्टी पुनर्गठन, संसद पुनःस्थापना लगायतका विषयमा सदस्यहरूले धारणा राख्नेछन्। शुक्रबार पार्टी अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे विषय प्रवेश गर्दै संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए।
बैठकमा बोल्ने अष्ट लक्ष्मी शाक्य सहितका नेताहरुले ओलीले राजीनामा दिनु पर्ने बताएका थिए ।

ओलीले आफूमाथि राजीनामाको नैतिक दबाब बढीरहेका बेला महाधिवेशनबाट मात्रै नेतृत्वका बारेमा टुंगो लगाउने गरी अगाढी बढाउने प्रयास गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ