पार्टी अध्यक्ष केपी ओली बिरामी परेपछि एमाले सचिवालयको बैठक स्थगित भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आज बस्न तय गरिएको बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ।
बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार मध्याह्नबाट झन्डै साढे ६ घन्टा बैठक चलेर स्थगित भएको बैठक आज बस्ने भनिएको थियो।
हिजोको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline