राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।
आज शीतलनिवासमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने तय भएको बुझिएको छ ।
राष्ट्रपतिले हिजो दलहरुसँग छलफल गर्दै संविधान र लोकतन्त्रको रक्षाका लागि निर्वाचनमा जान आव्हान गरेका थिए ।
निर्वाचन घोषणा भइसक्दा पनि सरकारले दलहरूसँग संवाद नगरेपछि प्रधानमन्त्रीकै आग्रहमा राष्ट्रपति पौडेलले सरकार र दलहरूबीच संयुक्त रूपमा छलफल गरेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline