एमालेको मोटरसाईकल र्यालीलाई लक्षित गर्दै र्याली र प्रदर्शनमा रोक लगाउने काठमाण्डौँ जिल्ला प्रशासन कार्यलयको निर्णय

एमालेको मोटरसाईकल र्यालीलाई लक्षित गर्दै र्याली र प्रदर्शनमा रोक लगाउने काठमाण्डौँ जिल्ला प्रशासन कार्यलयको निर्णय

  • शुक्रबार, अशोज २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

जिल्ला प्रशासन कार्यालय काठमाडौंले र्‍याली, धर्ना, प्रदर्शनका लागि अनुमति नदिने निर्णय गरेको छ।

एमालेनिकट राष्ट्रिय युवा संघले शनिबार मोटरसाइकल र्‍याली गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यलयले यस्तो निर्णय गरेको हो ।

एमालेले शनिबार काठमाडौंको तीनकुनेबाट शक्ति प्रदर्शनसहित मोटरसाइकल र्‍याली आयोजना गर्न लागेको थियो।

शान्ति सुरक्षामा चुनौती थपिन सक्ने अवस्थालाई ध्यानमा राखेर अहिले कसैलाई पनि र्‍याली, जुलुस, धर्ना गर्न नदिएको काठमाडौं प्रशासनले जानकारी दिएको छ। उक्त दिन फरकफरक समूहले मोटरसाइकल र्‍यालीका लागि स्वीकृति मागेको प्रशासनले जानकारी दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ