ओलीले आज समसामयिक राजनीतिक घटनाक्रमका बिषयमा आफनो धारणा राख्ने

ओलीले आज समसामयिक राजनीतिक घटनाक्रमका बिषयमा आफनो धारणा राख्ने

  • बिहिबार, अशोज २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका- ७ गुण्डुमा आयोजना गरेको ओलीले विशेष कार्यक्रमलाई सम्बोधन मार्फत समसामयिक राजनीतिक बिषयमा आफ्नो धारणा राख्न लागेका हुन् ।

कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेललगायत पार्टीका विभिन्न तहका नेताहरु पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए। भक्तपुर जिल्ला कमिटीले बिहान ११ बजे भेटघाट कार्यक्रमको आयोजना गरेको छ।

उनीमाथि राजीनामाको दबाब बढीरहेका बेला उनी नेतृत्व छाड्नुको साटो सकियता देखाईरहेका छन् ।

ओली बिरुद्ध भदौ २३ गतेको आन्दोलनमा आम नरसंहार गर्न आदेश दिएको भन्दै प
हरीमा जाहेरी समेत परीसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ