कांग्रेस पदाधीकारी बैठकमा देउवा सहभागी नहुने

कांग्रेस पदाधीकारी बैठकमा देउवा सहभागी नहुने

  • बिहिबार, अशोज २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन्।

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवाले पहिलोपटक आज दिउँसो १ बजे बस्ने गरी कांग्रेसको पदाधिकारी बैठक बोलाएका हुन्।

तर उनी आफैँ भने बैठकमा सहभागी नहुने भएका छन्। देउवा निको भईनसकेकाले उपचारमा सहभागी नहुने भएको काँग्रेस नेताहरुले बताएका छन् ।

पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ