जेनजी आन्दोलनका नाममा भएका घटनाहरुमा संलग्नहरुको फौजदारी कसुरमा कार्बाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने आयोगको निर्णय

जेनजी आन्दोलनका नाममा भएका घटनाहरुमा संलग्नहरुको फौजदारी कसुरमा कार्बाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने आयोगको निर्णय

  • मङ्लबार, अशोज २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

भदौ २३ र २४ गते भएको घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने बताएको छ।

मंगलबार सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा प्रतिवेदन कुर्न नपर्ने बताएका हुन्।

‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

आयोगलाई भौतपक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बनधमा आवश्यक राय दिने समेतको कार्यदेश रहेको विज्ञप्तिमा उल्लेख छ।

आयोगले असोज ९ गतेदेखि छानबिनको प्रक्रिया अघि बढाएको थियो। आयोगलाई तीन महिनाको समय दिइएको छ।

अहिले कार्बाही पकृया धीमा भएपछि घटनामा संलग्न सहित निवर्तमान पधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथि पकाउ गरी अनुसन्धान गर्न दबाब बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ