रास्वपा केन्द्रीय सदस्य अधिकारीले दिए राजीनामा

रास्वपा केन्द्रीय सदस्य अधिकारीले दिए राजीनामा

  • शुक्रबार, अशोज १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का संस्थापक केन्द्रीय सदस्य डा।प्रभात अधिकारीले राजीनामा दिएका छन् । उनले राजीनामा दिनुको कारण नखुलाए पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएको बुझिएको छ ।

यस अघि मन्त्री सांसद भईसकेकी नेतृ सुमना श्रेष्ठले पनि राजीनामा दिएकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ