काभ्रे नमोबुद्धका पूर्व मेयर टिपी तिमल्सिनाको निधन

काभ्रे नमोबुद्धका पूर्व मेयर टिपी तिमल्सिनाको निधन

  • मङ्लबार, अशोज ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद तिमल्सिनाको निधन भएको छ । मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको हो ।

गत साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

तिमल्सिना साउन १० गते शनिबार बिहान नमोबुद्ध–२ बीसकिलोस्थित बीपी राजमार्गमा दुर्घटनामा परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ