नागरिकता बनाउन झुठा विवरण सिफारीस गरेको अभियोगमा वडा अध्यक्ष पक्राउ

नागरिकता बनाउन झुठा विवरण सिफारीस गरेको अभियोगमा वडा अध्यक्ष पक्राउ

  • सोमवार, अशोज ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

मलंगवा । झुठा विवरण पेश गरी नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिकाका एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

चारजना शंकास्पद व्यक्तिहरूको नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पर्सा गाउँपालिका(४ का वडाध्यक्ष सुबोध राय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको चलानी नं.११२९१ र मिति २०८१ अषाढ ३ गतेको पत्रानुसार वडाध्यक्ष यादवलाई पक्राउ गरीअनुसन्धान सुरू गरिएको राईको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ