असोज ३ काठमाण्डौँ । नेकपा एमालेले जेन जी आन्दोलनका क्रममा जलाईएको च्यासल स्थित पार्टी कार्यलयमा संविधान दिवस मनाएको छ । तर आन्दोलनकै क्रममा राजीनामा दिएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् ।
उनी सेनाको ब्यारेकबाट हिजो मात्रै भक्तपुरमा डेरा सरेका थिए ।
त्यस कार्यक्रममा बोल्दै एमाले महासचिव शंकर पोखरेलले बलिदान गरेर लोकतन्त्र ल्याएका दलहरुको अस्थीत्व नस्वीकार्ने कुरा अस्वीकार्य भएको बताएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline