प्रधानमन्त्री शुसीला कार्कीले आजबाट पदभार ग्रहण गर्ने

प्रधानमन्त्री शुसीला कार्कीले आजबाट पदभार ग्रहण गर्ने

  • आइतवार, भदौ २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

भदौ २९ काठमाण्डौँ । नवनियुक्त अन्तरीम प्रधानमन्त्री शुसीला कार्कीले आजबाट पदभार ग्रहण गर्ने भएकी छन् । उनले बिहान साढे ११ बजे सिंहदरबारबाटै पदभार ग्रहण गर्न लागेकी हुन् ।

हिजो उनले आन्दोलनका घाईतेहरुलाई भेट्नुका साथै क्षतिग्रस्त प्रहरी संरचनाको निरीक्षण गरी कडा छानविन गरेर कार्बाही अगाडी बढाउन निर्देशन दिएकी थिईन् ।

जेनजी आन्दोलनपछि भदौ २७ गते राति कार्कीलाई राष्ट्रपतिले अन्तरीम प्रधानमन्त्री नियुक्त गरेका थिए ।
प्रधानमन्त्री कार्यलय आगो लगाईएकाले निर्माणाधीन गृहमन्त्रालयको भवनबाट उनले कार्यलय सञ्चालन गर्नेछिन् ।

साथै उनले आज मन्त्रीपरिषद् समेत विस्तारको तयारी गरेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ