कसलाई प्रधानमन्त्री बनाउने भनेर विवाद हुँदा जेनजी समुहभित्रै हानाहान

कसलाई प्रधानमन्त्री बनाउने भनेर विवाद हुँदा जेनजी समुहभित्रै हानाहान

  • बिहिबार, भदौ २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

२६ भदौ, काठमाडौं । दुई दिनको आन्दोलनमै देशको सत्ता ढालेका जेनजी समुह भित्रै अब कुटाकुट शुरु भएको छ । कसलाई प्रधानमन्त्री बनाउने भनेर फरक फरक समुहको अलग अलग दाबी रहँदा झडपको स्थिति आएको हो ।

सैनिक मुख्यालय अगाडी विवाद भएर सेनाले भीड गर्न नदिएपछि उनीहरु सुन्धारा पुगेका थिए । सोही समयमा झडप भएको हो ।

अन्तरीम सरकार बनाउदा कसलाई प्रधानमन्त्री बनाउने भन्ने क्रममा पहिला शुसीला कार्कीको नाम आएको थियो । त्याहाँ अन्य समुहले बिरोध गर्दै कुलमान घिसिङ, वालेन शाह र हर्क सामपाङको पनि नाम विभिन्न समुहले अघि सारीरहेका छन् ।

अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका सिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच विवाद भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ