भदौ २६ काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज विज्ञप्ति सार्वजनिक गरेका छन् । सर्वत्र राष्ट्रपति सार्वजनिक हुनु पर्ने आवाज उठेपछि र ठाँउ ठाँउमा प्रदर्शन हुन थालेपछि आज राष्ट्रपतिले विज्ञप्ति जारी गरेका हुन् ।
विज्ञप्तिमा राष्ट्रपति पौडेलले मुलुकलाई अहिलेको बिषम परिस्थितिमा संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र सुव्यवस्था कायम गर्न सकिन्छ एवं लोकतन्त्रको संरक्षणका लागि हर प्रयास र विमर्श गरीरहेको बताएका छन् ।
आन्दोलनकारी नागरिकहरुको माग संवोधन गर्न छिटो भन्दा छिटो समस्याको समाधान गर्ने कार्यको खोजी भईरहेकाले विश्वस्त हुन र सहयोगका लागि राष्ट्रपतिले अपील गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline