जेनजी प्रतिनिधि र नेपाली सेनाबिच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा औपचारिक वार्ता हुँदैछ।
मंगलबार राति जेनजी प्रतिनिधि र प्रधानसेनापतिबिच अनौपचारिक छलफल भएपश्चात आज औपचारिक वार्ता हुन लागेको हो।
वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline