भदौ २४ काठमाण्डौँ । जेनजी प्रदर्शनकारीले काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र उनकी श्रीमती आरजु राणालाई घरमै प्रवेश गरेर आक्रमण गरेका छन् ।
उनीहरुलाई लछार पछार पार्दै कुटपिट गरेको भिडियो भाईरल छ । देउवाको शरीमा रगतपच्छे भएको देखिएको छ ।
उनीहरुको सेनाको हेलिकप्टर मार्फत उनीहरुलाई उद्धार गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline