काठमाडौँ, २३ भदौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ ।
आजको घटनाका विषयमा छलफल गर्न सभापति देउवाले बेलुकी ५ः०० बजे आकस्मिक बैठक बोलाउनुभएको पार्टीका मु्ख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline