जेनजी पुस्ताको बिद्रोहले उग्ररुप लिएपछि प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रीपरिषद्को बैठक

जेनजी पुस्ताको बिद्रोहले उग्ररुप लिएपछि प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रीपरिषद्को बैठक

  • सोमवार, भदौ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौं भदौ २३ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ। वालुवाटारमा साँझ ६ बजे बैठक बोलाईएको स्रोतले जनाएको छ ।

जेनजी पुस्ताको प्रदर्शनका क्रममा हालसम्म ८ जनाको मृत्यु भईसकेको छ । भएको पुष्टि भएको छ भने सयौं जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा ९जेनजी०हरू सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले काठमाडौंसहित देशभर प्रदर्शन जारी राखेका छन्।

सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेन जी पुस्ताका युवाहरूको समूहले काठमाण्डौँ सहित देशभर प्रदर्शन गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ