भदौ २३ काठमाण्डौँ । काठमाण्डौँमा उग्र बनेको जेनजी आन्दोलन नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर अहिले सम्म पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
सय बढी घाईते भएका छन् । गोली लागेका प्रदर्शनकारी मध्य चार जनाको ट्रमा सेन्टरमा र एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline