भदौ २३ काठमाण्डौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि वानेश्वर क्षेत्र अझै तनावग्रस्त बनेको छ ।
झडपले अझै उग्र रुप लिँदा अर्का एक प्रदर्शनकारीको पनि मृत्यु भएको छ यो सँगै यो आन्दोलनमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
अन्य सय भन्दा बढी घाईते भएका छन् । सबै जसो घाइृतेको सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
प्रदर्शनकारीहरुले संसद भवन परिसरमा छिरेर तोडफोड गर्नुका साथै आगजानी समेत गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline