जेनजी प्रदर्शनकारी प्रहरीको घेरा तोडेर ससद भवन छिरे, प्रहरीद्धारा हवाई फायर र पानीको फोहरा प्रहार

जेनजी प्रदर्शनकारी प्रहरीको घेरा तोडेर ससद भवन छिरे, प्रहरीद्धारा हवाई फायर र पानीको फोहरा प्रहार

  • सोमवार, भदौ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

भदौ २३ काठमाण्डौँ । जेनजी पुस्तारका प्रदर्शनकारीहरु प्रहरीको घेरा तोडेर संसद भवन भित्र प्रवेश गरेका छन् । उनीहरु निषेधित क्षेत्र तोड्दै संसद भवन प्रवेश गरेका हुन् ।

त्यसपछि प्रहरीले हवाई फायर गरेको छ । साथै प्रहरीले प्रदर्शनकारीलाई तितर वितर पार्न पानीको फोहरा र अश्रुग्यास प्रहार पनि गरेको छ ।
दशौँ हजार युवाहरु सरकार बिरोधी नारा लगाउदै सडकमा उत्रिएका हुन् । बीरगञ्ज, बिराटनगर, पोखरा लगायतका अन्य ठूला शहरमा पनि प्रदर्शन भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ