अरनिको पाँडे चार दिन थुनामा

अरनिको पाँडे चार दिन थुनामा

  • बिहिबार, भदौ १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौ‌, १२ भदौ‌ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडे चार दिन हिरासतमा बस्ने भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले उनलाई चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न दिन अनुमति दिएकाले उनी चार दिन थुनामा रहने भएका हुन् ।

पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप लगाए पछि हिजो उनी पक्राउ परेका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ