काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्।
सरकारलाई असहयोग गरेको भन्दै प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन्।
कांग्रेस जिल्ला सभापतिसमेत रहेका तामाङ रामेछापबाट निर्वाचित सांसद हुन्।
उनी कुलमान घिसिङको पक्षमा उभिदै आएका थिए । कुलमान बर्खास्त गरेपछि उनले बिरोध गर्दै आएका थिए ।
उनको उर्जामन्त्री दिपक खड्कासँग पनि सुमधुर सम्बन्ध नरहेको चर्चा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline