काठमाडौँ । जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ अन्तर्गत आज कपिलबस्तुमा विभिन्न कार्यक्रम हुँदैछ ।
आज सो अभियान अन्तर्गत जिल्लामा विभिन्न कार्यक्रम हुँदैछ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुको टोली हिजो साँ झ नै कपिलवस्तु पुगेको छ । आज बिहान प्रचण्डसहितको टोलीले बाणगैगा नगरपालिकामा मर्निङ वाक गर्नुको साथै स्थानीयसँग भलाकुसारी गरेको छ ।
आज विभिन्न सभा र कार्यक्रम हुने पार्टीको जिल्ला समितिले जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline