कुलमानले गैर कानुनी रुपमा बदनियतपूर्वक हटाईएको भन्दै सर्वोच्चमा दिए निवेदन

कुलमानले गैर कानुनी रुपमा बदनियतपूर्वक हटाईएको भन्दै सर्वोच्चमा दिए निवेदन

  • बुधबार, चैत्र १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

सरकारले विना कारण पदमुक्त गरेपछि बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । उनको तर्फबाट लोकमणि पोखरेल निवेदन लिएर सर्वोच्च पुगेका थिए ।

तर आज अपरान्ह मात्र पुगेकाले निवेदन भोली मात्र दर्ता हुने संभावना छ ।

कुलमानको निवेदनमा सरकार, उर्जामन्त्रालय र नवयनियुक्त प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई बिपक्षी बनाईएको छ ।

उनले विना कारण बदनियतपुर्वक आफूलाई हटाईएको भन्दै यो निर्णय बदर गरी पुनस्थापना हुनु पर्ने माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ