कुुलमानलाई बिचौलिया र दलालको स्वार्थमा हटाईयो : माओवादी केन्द्र

कुुलमानलाई बिचौलिया र दलालको स्वार्थमा हटाईयो : माओवादी केन्द्र

  • मङ्लबार, चैत्र १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

चैत्र १२ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिचौलीया र दलालहरुको स्वार्थ अनुसार हटाईएको बताएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले आज एक विज्ञप्ति जारी गरी यो निर्णय आपत्तिजनक रहेको भन्दै यो कुसासनको दृष्टान्त भएको बताएका छन् ।

यसले ईमान र निष्ठाका साथ काम गर्ने प्रशाशकहरुको मनोवल खस्काई त्रास सृजना गर्न खोजेको भन्दै यो निर्णय सच्याउन माओवादीले माग गरेको छ ।

माओवादी केन्द्रका भातृ संगठनहरु घिसिङ हटाउने निर्णयको बिरुद्ध सडकमा उत्रिएका छन् ।

साथै सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि सहमति जुटाउन प्रचण्डले कmुलमान हटाउन सहमति दिएको भन्ने आरोपको माओवादीले दुष्प्रचार भन्दै खण्डन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ