काँग्रेस एमालेको सरकारले भ्रष्टाचारीलाई उन्मुक्ति दिईरहेको छ : झलनाथ खनाल

काँग्रेस एमालेको सरकारले भ्रष्टाचारीलाई उन्मुक्ति दिईरहेको छ : झलनाथ खनाल

  • सोमवार, माघ २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

२८ माघ, विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले काँग्रेस एमालेको सरकारले देशलाई अधोगतितिर लगिरहेको टिप्पणी गरेका छन् ।

विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस(एमाले दुई ठूला दल मिलेर बनेको सरकारले ‘मुलुक बडो गहिरो संकटतर्फ लगेके र अधिनायकवाद लागू गरेर लोकतान्त्रिक मुल्यमान्यतामा चुनौती दिएको बताए ।

दुई दलको सरकार बनेपछि भ्रष्टाचारीले उन्मुक्ति पाइरहेको उनले बताए ।

उनले काँग्रेस एमालेले सहमति गरे जस्तो अहिले संविधान शंसोधनको आवस्यकता नपरेको समेत स्पष्ट पारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ