सहारा बचत ठगी प्रकरण : रवि लामिछानेलाई हिरासत पठाइयो

सहारा बचत ठगी प्रकरण : रवि लामिछानेलाई हिरासत पठाइयो

  • बुधबार, माघ २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

चितवनको सहारा बचत सहकारीको  ठगी प्रकरणमा  मुछिएका  रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतले न्यायीक  हिरासतमा पठाएको  छ ।

थुनछेक बहस नसकिएकाले न्यायाधीश दयाराम  ढकालको इजलासले उनलाई हिरासतमा पठाएको हो ।

रवि सहित दर्जनभन्दा बढीलाइ अभियुक्त  बनाइएको  छ ।

लामिछानेलाई भोलि १० बजे अदालमा उपस्थित  गराउन अदालतले भनेको छ ।

यश अघि विभिन्न  जिल्लामा अदालतले लामिछाने सग धरौटी माग गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ