पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘फटाहा’को संज्ञा दिएका छन्।
मंगलबार म्याग्दीको बेनीमा माओवादी केन्द्रको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रधानमन्त्री भएको देशले सुख नपाउने समेत बताए।
‘जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ, उहाँले यतिधेरै ढाँटछल, जालझेल गर्नुभयो,’ प्रचण्डले भने, ‘मलाई त गर्न सम्म गर्नुभयो। तपाईंले सुनिसक्नुभएको छ–स्वर्ग र नर्कका कुरा।’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline