प्रचण्ड म्याग्दीमा, माओवादीले आयोजना गर्ने खबरदारी सभालाई संबोधन गर्ने

प्रचण्ड म्याग्दीमा, माओवादीले आयोजना गर्ने खबरदारी सभालाई संबोधन गर्ने

  • मङ्लबार, माघ २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

माघ २३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड म्याग्दी पुगेका छन् । माओवादीले आयोजना गर्ने खबरदारी सभालाई संबोधन गर्न उनी त्याहाँ पुगेका हुन् ।

सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार साँझ नै बेनी पुगेका छन्।

प्रचण्डसँगै माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, सह इन्चार्ज हरिराज अधिकारी लगायतका नेताहरु पनि त्याहाँ छन् ।

अध्यक्ष प्रचण्डले आज बिहान स्थानीय विकास निर्माणका आयोजनाहरुको पनि निरीक्षण गरेका उनको सचिवालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ