माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

  • बिहिबार, माघ १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

माघ १७ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।

सिंहदरबार स्थित संसदीय दलको कार्यलयमा बैठक दिँउसो १ बजेपछि बस्नेछ ।

बैठकमा भोलीदेखि संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा निर्णय लिईने जनाईएको छ ।

माओवादीले मुख्यतयाः सरकारले हालै ल्याएको अध्यादेश, भ्रष्टाचार र बेतिथिका बिरुद्धमा आवाज उठाउने रणनीति लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ