प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूबिच छलफल सुरु भएको छ।
१८ माघदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशन सहज रूपमा सञ्चालनका लागि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई बोलाएर छलफल थालेका हुन्।
सभामुख घिमिरेले आइतबार सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका थिए। आज सबैसँग संयुक्त छलफल गरिरहेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline